Shikhar Insurance
National Life

सयपत्री हाइड्रोपावरले हकपद सेयर निष्कासन गर्ने

सिंहदरबार संवाददाता
२०८१ मंसिर ३, सोमबार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न भएको छ ।

कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको निर्ण अनुसार चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै बैठकले उक्त निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोग समक्ष पेश गर्ने एक सूचनामार्फज जानकारी दिएको छ । कम्पनीले आयोगबाट स्वीकृति प्राप्त भएपछि आगामी ९८ औं वार्षिक साधारणसभामा प्रस्ताव पेश गर्नछ ।

हकप्रद सेयर निष्कासनपछि प्राप्त हुने रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानीगर्न र दरम खोला ‘ए’ जलविद्युत आयोजनाको मर्मत सुधारका लागि उपयोग गरिने कम्पनीले जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्