Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न फरवार्ड माइक्रोफाइनान्सले डाक्यो मंसिर २८ गते साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ मंसिर ३, सोमबार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । कम्पन्ीको मंसिर २ गते बसेको सञ्चालक समितिको निर्ण अनुसार १२ औँ वार्षिक साधारण सभा मंसिर २८ गते शुक्रबार बिहान ११ बजे दिनेश चौधरी स्मृति प्रतिष्ठान सुनसरीमा आव्हान गरेको हो ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट कम्पनीले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत को प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रस्तावित लाभांश साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

साथै, साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार मंसिर १३ गते सम्म कायम सेयरधनीहरुले लाभांश र साधारण सभामा भाग लिन पाउँनेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्