Shikhar Insurance
National Life

कर दिवसको अवसरमा दिनेश सिलवाल सम्मानित

सिंहदरबार संवाददाता
२०८१ मंसिर २, आईतवार १५:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा  दिनेश सिलवाल कोडावतार टेक प्रालिका संस्थापक सम्मानित भएका छन् ।

आर्थिक वर्ष २०७९/०८० को आय विवरण अनुसार सूचना प्रविधि सम्बन्धी सेवा निर्यातमा उत्कृष्ट योगदान करदातामा दिनेश सिलवाल सम्मानित भएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्