Shikhar Insurance
National Life

३ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर २, आईतवार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ४.९८ अंकले बढेर २७५३.७६ मा पुगेको हो ।

आइतबार ३ सय २६ कम्पनीको २ करोड ४४ लाख २६ हजार ९ सय कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ७२ करोेड ६७ लाख ५६ हजार ९ सय ४ रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, मान्दु हाइड्रोपावरको सेयर ९.७१ प्रतिशत, बाराही हाइड्रोपावरकोे ९.२९ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ८.९६ प्रतिशत, भगवती हाइड्रोपावरको ८.४३ प्रतिशत सहित १८४ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्