Shikhar Insurance
National Life

एभरेष्ट इन्स्योरेन्सको सिईओमा कमल गौतम दोहोरिए

सिंहदरबार संवाददाता
२०७८ असार १०, बिहीबार १८:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको सिईओमा कमल गौतम पुनः दोहोरिएका छन् । सञ्चालक समितिको निर्णयलाई बीमा समितिले बिहिबार स्वीकृति दिएको हो ।

चार वर्षे कार्यकाल पुरा गरेका गौतमलाई अर्काे चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । बैंकिङ क्षेत्रबाट बीमा क्षेत्रमा काम गरेका गौतमले चार वर्ष अघि एभरेष्टको सिईओको जिम्मेवारी पाएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्