काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार ऋणात्मक बनेको छ । अघिल्लो दिन भारी गिराएको नेप्से परिसूचक बिहीबार १६.९६ अंकले घटेको हो ।
बजारमा कारोबारमा आएका १ सय ४७ कम्पनीको सेयर मूल्य घट्नुको प्रभाव परिसूचकले देखाएको हो ।
नेप्से घटेको दिन बजारमा ७ अर्ब ३ करोड रूपैयाँको मात्र सेयर किनबेच भए ।
सेयर बजार पटक बटक बढ्ने प्रयास गरेको भएपनि कारोबारको अन्त्यसम्म ऋणात्मक बनेको हो ।
प्रतिक्रिया दिनुहोस्