Shikhar Insurance
National Life

इन्टरनेट सेवा प्रदायक वल्ड लिंकले तिर्यो २ अर्ब १५ करोड, प्राधिकरणले अब सबै सेवा प्रदान गर्ने

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ३०, शुक्रबार २२:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वल्ड लिंकले दुर संचार प्राधिकरणलाई २ अर्ब १५ करोड १४ लाख ७ हजार ५ सय ५२ रुपैयाँ बुझाएको छ ।

सर्वोच्च अदालतले वल्ड लिंकले राज्यलाई तिर्नुपर्ने रकम नतिरेको भन्दै फैसला सुनाएपछि कम्पनीले रकम बुझाएको हो । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार रोयल्टी वापत १ अर्ब ३८ करोड ९० लाख १२ हजार २ सय २५ रुपैयाँ बुझाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, आरटीडीएफ वापत ७६ करोड २३ लाख ९५ हजार ३ सय २७ रुपैयाँ प्राधिकरणमा दाखिला गरेको हो । अब कम्पनीले लाइसेन्स नविकरणदेखी डलर सटहि सुविधा नियम अनासर सबै प्राप्त गर्ने प्रवक्ता पौडेलले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्