Shikhar Insurance
National Life

नेपाल ल्यूव आयलको २५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २९, बिहीबार १६:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । बिहिबार नेपाल ल्यूव आयलको २५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

नेपाल ल्यूव आयलको १ लाख २२ हजार ४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त बोनस सेयर कात्तिक २९ गते नेप्सेमा सूचिकृत भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्