Shikhar Insurance
National Life

बिहिबार ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २९, बिहीबार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ मा पुगेको हो ।

बिहिबार ३२१ कम्पनीको २ करोड १६ लाख ६० हजार ६ सय ३९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३२ करोड ३ लाख ३१ हजार ४३६ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज न्यादी ग्रुप पावरको ९.७९ प्रतिशत, माछापुच्छ्रे बैंको ९.५६ प्रतिशत, केबीएल डिबेन्चरको ९.३८ प्रतिशत सहित २ सय ३ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्