Shikhar Insurance
National Life

नेपाल लाइफको नाफा साढे २० लाख, जीवन बीमा कोष २ खर्ब १० अर्ब

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २९, बिहीबार १०:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासको वित्तीय विवतरण सार्वजनिक गरेको छ । चालु आव २०८१/०८२ मा कम्पनीले २० करोड ५४ लाख रुपैयाँ नाफा कमाएको हो ।

उक्त नाफा गत आव २०८०/०८१ को भन्दा ३०.०६ प्रतिशतले बढी देखिएको छ । कम्पनीको गत आव सोहि अवधिमा कम्पनीको नाफा १५ करोड ७९ लाख रुपैयाँ रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको चालु आर्थिक वर्ष २०८१/०८२ मा लगानी तथा कर्जाबाट हुने आम्दानी ४ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । सेहि अवधिमा कम्पनीको बीमा शुल्क ११ अर्ब ८१ करोड १९ लाख रुपैयाँ रहेको छ भने गत आव सोहि अवधिमा १० अर्ब ९२ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको जीवन बीमा कोषको आकार २ खर्ब १० अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । ८ अर्ब २० करोड ७९ रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको कम्पनीको रिटेन्ड अनिङ्गमा ७१ करोड १९ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १ पैसा रहेको छ भने  प्रतिसेयर नेर्टवर्थ १ सय ३१ रूपैयाँ ९९ पैसा रहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्