Shikhar Insurance
National Life

बुधबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २८, बुधबार १५:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ मा पुगेको हो ।

बुधबार ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २ सय ६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार ४ सय ४९ रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यसैगरी, केबीएल डिबेन्चरको ७.७४ प्रतिशत, समाज लघुवित्तको ४.९३ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ४.०४ प्रतिशत सहित १६३ कम्पनीको सेयर घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्