Shikhar Insurance
National Life

रियलमीले ‘बडा दशैं–तिहारको बडा अफर’ को मेगा उपहार विजेता घोषणा गर्दै

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २७, मंगलवार १८:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । रियलमीले दशैँ र तिहारको अवसर पारेर ल्याएको ‘बडा दशैं-तिहारको बडा अफर’ को मेगा र बम्पर उपहार विजेता छिटै घोषणा गर्ने भएको छ ।

उक्त योजना अन्तर्गत हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सि ६३ र भने दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जित्ने अवसर प्राप्त गरेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, बम्पर उपहारमा एकजनाले टिभीएस एन्टर्क ड्रम स्कुटर र मेगा उपहारमा एकजना भाग्यशाली विजेताले एमजी ४ इभि गाडी जित्ने अवसर पाउनेछन् जसको घोषणा अब केही दिनमै हुने कम्पनीले जनाएको छ ।

‘बडा दशैँ-तिहारको बडा अफर’ असोज १५ देखि कार्तिक २२ सम्म सञ्चालन भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्