Shikhar Insurance
National Life

मंगलबार ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २७, मंगलवार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.२४ अंकले घटेर २७४८.९६ मा पुगेको हो ।

आज ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९ सय ३४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार ७ सय ९८ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज समृद्धि फाइनान्सको ९.६१ प्रतिशत, समाज लघुवित्तको ७.२५ प्रतिशत, सर्पोट माइक्रोफाइनान्सको ७.२२ प्रतिशत सहित १ सय ८ कम्पनीको सेयर बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्