काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन १ हजार रुपैयाँले घटेको सुनको भाउ आज २ हजार ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ५६ हजार रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ६२ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएकको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्