Shikhar Insurance
National Life

हिमालयन लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा नकर्मी नियुक्त

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २७, मंगलवार १०:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा विजय मान नकर्मीलाई नियुक्त गरेको छ ।

संस्थाको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्