Shikhar Insurance
National Life

क्रेस्ट माइक्रो लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २६, सोमबार १८:००
Hyundai
NCELL
NIMB

काठमाडौं । लघु बीमाको क्षेत्रमा नेतृत्वदाही भूमिका खेलिरहेको क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको छ । आर्थिक वर्ष २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट कात्तिक २६ गते स्वीकृत भएको हो ।

बीमा कम्पनीको अर्थिक अवस्था कस्तो रहेको छ भनी बुझ्ने एक महत्त्वपूर्ण आधारको रुपमा बीमाङ्किय मूल्याङ्कनलाई लिने गरिन्छ । नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत बीमाङ्किय मुल्याङ्कनले यस कम्पनी विश्वसनिय तथा भरपर्दो रहेको दर्शाउदछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्