Shikhar Insurance
National Life

नेप्सेमा आँखुखोला जलविद्युतको १ कराेड २० लाख कित्ता हकप्रद सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २६, सोमबार १६:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ ।

सोमबार आँखुखोला जलविद्युत कम्पनीको कम्पनीको १५० प्रतिशत  बापतको १ करोड २० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सुचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब भोलिदेखि कम्पनीको सेयर दोस्रो कारोबारमा आउँनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्