Shikhar Insurance
National Life

नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २६, सोमबार १६:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ान २ कम्पनीको  बाेनस सेयर सूचीकृत भएको छ । सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक र समाज लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बापतको २ लाख ५० हजार कित्ता सेयर र समाज लघुविको १४.२५ प्रतिशत बापतको २८ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब यी दुई कम्पनीको बोनस सेशेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्