Shikhar Insurance
National Life

पहिरोले अपर तामाकोशीको बाँधस्थलमा क्षति, विद्युत उत्पादन ठप्प

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २५, आईतवार १८:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको विद्युत उत्पादन बन्द भएको छ । असोज १२ को पहिरोले कम्पनी अन्तर्गत सञ्चालित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँधस्थलमा क्षति पुर्याएपछि विद्युत (४५६ मेवा) उत्पादन पूर्ण रूपमा बन्द भएको हो ।

पहिरोले कम्पनीको बाँधस्थलमा रहेको Dam Operation Control Building, Setting Basin, Box Culvert, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरणहरु ट्रान्समिसन लाइन तथा बाँधस्थल प्रवेश मार्ग लगायतका संरचनाहरूमा क्षति पुगेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बाढीका कारण क्षति भएको संरचानाहरुको मूल्यांकन पश्चात पुनर्निर्माणको कार्य अगाडी बढाईएको समेत कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्