Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा धेरै गुमाउँने १० कम्पनी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २५, आईतवार १५:१३
Hyundai
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ मा पुगेको हो ।

आइतबार ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २ सय ८१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, आज सेयर बजार हरियाली भए पनि केही कम्पनीका लगानीकर्ता भने निराश भएका छन् । आज सानीमा ग्रोथ फण्डको ६.७६ प्रतिशत, समाज लघुवित्तको ४.८६ प्रतिशत, मिथिला लघुवित्तको ४.१६ प्रतिशत सहित ३५ कम्पनीको सेयरमा गिरावट आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्