Shikhar Insurance
National Life

६ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २५, आईतवार १५:१२
Hyundai
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ६२.५४ अंकले बढेर २७३८.०६ मा पुगेको हो ।

आइतबार ३२५ कम्पनीको २ करोड २४ लाख ७४ हजार २ सय ८१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज ६ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागको छ । त्यस्तै, आज इस्टर्न हाइड्रोपावरको ९.५० प्रतिशत, पीपुल्स पावरको ९.०७ प्रतिशत, मैलुङ खोला जल विद्युत कम्पनीको ९.०७ प्रतिशत, माउन्टेन हाइड्रोको ८.८८ प्रतिशत सहित २७३ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्