Shikhar Insurance
National Life

नेप्सेमा उछाल, सेयर बजार ७९.४४ अंकले बढ्दा १० अर्ब २८ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०७८ असार ८, मंगलवार १५:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । मंगलबार सेयर बजार ७९.४४ अंकले बढेको छ । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण भनेपछि ओरालो लागेको बजारमा मंगलबार अकस्मात उछाल आउँदा नेप्से पुनः २९१३.९४ अंकमा पुगेको छ ।

सो दिन २२५ कम्पनीको एक करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता सेयर किनबेच भएको हो । नेप्सेका सबै सब इण्डेक्सहरु उकालो लागेको बजारमा ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्