Shikhar Insurance
National Life

यी हुन् आज सबैभन्दा धेरै गुमाउने १० कम्पनी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २१, बुधबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १.८८ अंकले घटेर २६७५.५१ मा पुगेको हो ।

बुधबार ३२० कम्पनीको १ करोड १६ लाख ८ सय ६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २२ करोड २४ लाख ८६ हजार ८ सय ५१ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार कुथेली बुखरी स्मल हाइड्रोपावरको ९.५५ प्रतिशत, नेपाल फाइनान्सको ८.२६ प्रतिशत, समाज लघुवित्तको ६.२१ प्रतिशत सहित १३४ कम्पनीको सेयर घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्