Shikhar Insurance
National Life

नेपाल फाइनान्सको सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २१, बुधबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.८८ अंकले घटेर २६७५.५१ मा पुगेर बजार बन्द भएको हो ।

बुधबार ३२० कम्पनीको १ करोड १६ लाख ८ सय ६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २२ करोड २४ लाख ८६ हजार ८ सय ५१ रुपैयाँ बराबारको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३५ करोड ३८ लाख ३९ हजार २६८ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ४सय २१ रुपैयाँ ९० पैसा रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्