Shikhar Insurance
National Life

बुधबार दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २१, बुधबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १.८८ अंकले घटेर २६७५.५१ मा पुगेको हो ।

बुधबार ३२० कम्पनीको १ करोड १६ लाख ८ सय ६९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २२ करोड २४ लाख ८६ हजार ८ सय ५१ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, पीपुल्स हाइड्रोपावरको ९.१२ प्रतिशत, समृद्धि फाइनान्सको ८.७९ प्रतिशत, राप्ती हाइड्रो एण्ड जेनेरल कन्सट्रक्सनको ७.८० प्रतिशत सहित १६९ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्