Shikhar Insurance
National Life

निफ्राकाे करिब साढे २ लाख कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २१, बुधबार १०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी दिपक कुमार मुन्दडाको नाममा रहेको २ लाख ४३ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको रजिष्टर्ड कार्यालय कानून विभाग बानेश्वर काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै ,तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट बिक्री नभएको खण्डमा बैंकले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्