Shikhar Insurance
National Life

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २१, बुधबार १०:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन २ हजार ८ सय रुपैयाँले घटेको सुन आज ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ६८ हजार २ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ६८ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर २ हजार १५ रुपैयाँमा कारोबार भएको छ । चाँदी अघिल्लो दिन २ हजार ३० रुपैयाँमा किनबेच भएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्