Shikhar Insurance
National Life

धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा जोशी नियुक्त

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २१, बुधबार १०:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ । कम्पनीले डीसीईओमा शिवराम जोशीलाई पुनर्वहाली गराएको हो ।

कम्पनीले जोशीलाई कात्तिक २० गतेदेखि लागू हुने गरी सेवा पुनर्वहाली गरिएको कमपनीले एक सूचनामार्फत जाकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्