Shikhar Insurance
National Life

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २०, मंगलवार १६:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन भएको हो।

लिवर्टी इनर्जीको ५० प्रतिशत हकप्रद सेयर मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन अघि २७६ रुपैयाँकाे आधारमा समायोजन भएकाे हाे । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१७.३३ रुपैयाँ कायम भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन गर्दा मूल्य ३०६.६० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय १३.२० रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्