Shikhar Insurance
National Life

नेपाल रिइन्स्योरेन्सका सेयरधनीले २० प्रतिशत लाभांश पाउने

सिंहदरबार संवाददाता
२०७८ असार ८, मंगलवार १०:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल रिइन्स्योरेन्स कम्पनीले २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आव २०७६/७७ को नाफा र सेयर प्रिमियमबाट चुक्तापुँजी १० अर्ब रूपैयाँको १६.५ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यो प्रस्ताव नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएपछि वितरण हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्