Shikhar Insurance
National Life

सानिमा बैंकका ग्राहकले बिग मार्टमा १० प्रतिशत छुट पाउँने

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १४, बुधबार १५:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकका ग्राहकले बिगमार्ट (मेगा मार्ट प्रालि) मा १० प्रतिशत छुट पाउँने भएको छ । बैंक र मार्टबीच भएको सहकति अनुसार बैंकका ग्राहकले डेबिट क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा २ सयसम्म छुट पाउँने छन् ।

सो अफर कात्तिक १५ गतेदेखि कात्तिक १८ गतेसम्म लागु हुने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्