Shikhar Insurance
National Life

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गर्यो ९.४७ प्रतिशत लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १४, बुधबार १०:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०८०/ ०८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको १४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीलाई ९.४७ प्रतिशत लाभांश वितरण दिने निर्णउय गरेको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र (कर प्रयोजनार्थ) ०.४७ प्रतिशत नगद लाभांशवितरण गर्ने निर्णय गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूमा वितरण गर्नेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्