काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीले संस्थापक संचालक रूप बहादुर राईको राजिनामा स्वीकृत गरेको छ । संस्थाको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक १४ गते (आज) देखि लागु हुने गरी राजिनामा स्वीकृत गरेको हो ।
राईले पारिवारिक समस्याका कारण कात्तिक ११ गते संचालक समितिको सदस्य पदबाट राजिना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्