Shikhar Insurance
National Life

स्टान्डर्ड चार्टर्ड बैंकले घोषण गर्याे २५.५० प्रतिशत लाभांश, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १३, मंगलवार १८:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई आर्थिक २०८०/०८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १३ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार सेयरधनीलाई २५.५० प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंककले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्