Shikhar Insurance
National Life

साढे ७७ करोड लगानी स्वीकृत गर्न रिडी पावरले बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १३, मंगलवार १०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । रिडी पावर कम्पनीले कम्पनीको स्वामित्व रहेको साझापावर कम्पनीको कुल प्रस्तावित पुजीको ५५ प्रतिशतका दरले हकप्रदबाट प्राप्त ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ लगानी स्वीकृत गर्न साधारण बोलाएको छ ।

कम्पनीको कात्तिक १२ गते बसेको संचालक समितिको बैठकले मंसिर ७ गते होटल क्रिस्टल पशुपति, गौशाला, काठमाडौमा बस्ने गरी सभा बोलाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा आव २०८०/८१ को समितिको प्रतिवेदन पारित गर्नेछ । साथै, लेखा परिक्षण प्रतिवेदन सहितको असार मसान्त २००१ को वासलात नाफा नोक्सान हिसाय तथा नगद प्रवाह विवरण लगायत वित्तिय विवरणहरू छलफल गरि स्वीकृत गर्ने सभाको एजेण्डा रहेको छ ।

सभा प्रयोजनका लागि कात्तिक २९ गने एकदिन सेयर दर्ता किताब बन्द रहनेछ । कात्तिक २८ गतेसम्म नेप्से कारोबारमा कायम सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउँने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्