Shikhar Insurance
National Life

सोमबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १२, सोमबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.४१ अंकले बढेर २६४५.३६ मा पुगेको छ ।

सोमबार ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार ९ सय २६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३४ करोड ४८ लाख ९ सय १२ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार २ वटा कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, रिभर फल्स पावरको ९.५४ प्रतिशत, मेन्छियाम हाइड्रोपावरको ९.१३ प्रतिशत, माया खोला हाइड्रोपावरको ६.९९ प्रतिशत सहित २२६ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्