Shikhar Insurance
National Life

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको एकदिने ‘लगानीकर्ता शिक्षा तथा सचेतना’ सम्पन्न

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ११, आईतवार ११:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले एक दिने लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । एसबिआई मर्चेण्ट बैंकिङ्गले उक्त कार्यक्रम हेटौंडा, मकवानपुरमा आयोजना गरी सम्पन्न गरेको होे ।

कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङ्ग तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले सहभागी राष्ट्रसेवक प्रहरीहरुलाई शेयर बजार र लगानी शिक्षा तथा लगानी गर्दा अपनाउनु पर्ने सचेतनाका बारेमा प्रकाश पारेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्