Shikhar Insurance
National Life

एकैदिन १४ सयले बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ११, आईतवार १०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम राखेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज एकैदिन १ हजार ४ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान रचेको हो । सुनको भाउले यो भन्दा अगाडि १ लाख ६६ हजार ७ सय रुपैयाँले रेकर्ड राखेको थियो भने आज सुनले सो मूल्य पनि ब्रेक गरेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार अघिल्लो दिन(शुक्रबार) १ लाख ६६ हजार रुपैयाँमा किनबेच भएको सुन आज १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ८५ रुपैयाँमा पुगेको छ । चाँदी अघिल्लो दिन २ हजार ७० रुपैयाँमा खदिरबिक्री भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्