Shikhar Insurance
National Life

इक्रा नेपालको साधारण सभा मंसिर ३ गते, यस्ता छन् एजेण्डा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार ११:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । इक्रा नेपाल लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैंकले मंसिर ३ गते एनोफ्ट काठमाडौं, ठमेलमा बस्ने गरी सभा बोलाएको हो ।

सभामा हाल कायम चुक्ता पूँजीको ५७.३९६०७२२२२ प्रतिशतले हुने ४ करोड १३ लाख २५ हजार १ सय ७२ रुपैयाँ (नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत) स्वीकृत गर्ने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा लेखापरीक्षक प्रतिवेदन सहितको आ।व। २०७०र७१को आर्थिक विवरणमाथि गरी पारित गर्नेछ । सभामा वर्तमान लेखापरिक्षक पिकेएफ दि आर उपाध्या एण्ड कम्पनी पुन: नियुक्ति हुन सक्ने कम्पनीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्