Shikhar Insurance
National Life

नेशनल लघुवित्तले घोषणा गर्यो १५ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार ११:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लघुवित्तले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । संस्थाले हाल कायम चुक्ता पूँजी १ अर्ब १६ करोड ५५ लाख २१ हजार ६ सय ८५ रुपैयाँको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कुल लाभांशमध्ये १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्