Shikhar Insurance
National Life

माछापुच्छ्रे क्यापिटलको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार ११:००
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनीहरुको नाममा रहेको ७८ हजार ४ सय ९४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र क्यापिटलको केन्द्रीय कार्यालय, बागदरबार, काठमाडौंमा आफूले खरिद गर्न चाहेको मूल्य र सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति वा संस्थालामा सेयर बिक्री प्रकृया अगाडि बढाउँने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्