Shikhar Insurance
National Life

लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८८.४५ प्रतिशत सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ९, शुक्रबार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जमा लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको सेयर समायोजन अघिको मूल्य १ हजार ९ सय ८८ रुपैयाँको आधारमा ८८.४५१६८ प्रतिशत सेयर मूल्य समायोजन भएको हो । कम्पनीको मूल्य समायोजन पछिको मूल्य १ हजार १ रुपैयाँ ८५ पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयर दोस्रो बजारमा आइतबार ९ कात्तिक ११० गतेदेखि कारोबारमा आउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्