Shikhar Insurance
National Life

रावा इनर्जी डेभलपमेन्टको सेयरमा नकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ८, बिहीबार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ मा पुगेको हो ।

बिहिबार ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार १ सय ५७ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज रावा इनर्जी डेभलपमेन्टको सेयरमा नकरात्मक सर्किट लागेको छ । साथै, एनआईबीएल समृद्धि फण्ड २ को ५.७३ प्रतिशत, कर्पोेरेट डेभलपमेन्ट बैंकको ४.९० प्रतिशत, गुडवील फाइनान्स कम्पनीको ४.५१ प्रतिशत सहित २०२ कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्