Shikhar Insurance
National Life

सिद्धार्थ प्रिमियरद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५१ लाख सहयोग

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ८, बिहीबार १२:२८
Hyundai
NIMB

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ५१ लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले असोज ११ गते परेको अविरल वर्षाको कारण भएको क्षती र प्रभावित जनसमुदायलाई सहयोग गर्न सो रकम प्रदान गरेको हो ।

प्रधानमन्त्री कार्यालयमा सम्पन्न एक समारोहमा प्रधानमन्त्री केपिशर्मा ओलीलाई कम्पनीको सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले ५१ लाखको चेक हस्तान्तरण गरेका हुन् । समारोहमा इन्स्योरेन्सका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्