काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक नियुक्ति गरेको छ । कम्पनीले कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैंठअनुसार सञ्चालक पदमा भावना बलायर नियुक्त भएकी हुन् ।
कम्पनीले उनलाई सर्वसाधारण सेयरधनी नेपाल होल्डिङको तर्फबाट नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्