Shikhar Insurance
National Life

प्रधानमन्त्री राहत कोषमा सिद्धार्थ प्रीमियर इन्स्योरेन्सको ५१ लाख

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ७, बुधबार २०:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ प्रीमियर इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

बुधबार कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठ, सिईओ बिरेन्द्र बैदवारसहितको टाेलिले प्रधानमन्त्री केपि शर्मा ओलीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व(सिएसआर) को रकम सहयोग गरेको हो ।

असोज १० र ११ गतेको अविरल बर्षापछिको बाढिपहिराेले १७ अर्ब रुपैयाँ भन्दा बढिकाे क्षति गरेको सरकारी रिपोर्ट छ ।

निर्जीवन ब्यवसाय गर्ने पायोनियर कम्पनी सिद्धार्थ प्रीमियर इन्स्योरेन्सले बाढि पहिरोको दावी भुक्तानीलाई तदारुकताका साथ फर्स्योट गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्