काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नामा रहेको २८ हजार ९ सय २६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर संस्थापक सेयरधनीहरुबाट खरिद बिक्री नभएर कम्पनीले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो ।
सेयर खरिदको लागि इच्छुक व्यक्ति वा संस्थाहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको कम्पनीको केन्द्रीय कार्यालय बनेपा १३ साँगा, काभ्रेपलात्तचोकमा आवेदन पेश गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्