Shikhar Insurance
National Life

श्वेत–गंगा हाइड्रोपावरले डाक्यो मंसिर ६ गते साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ६, मंगलवार १०:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले ८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार मंसिर ६ गते सेलिब्रेशन हाईट सुकेधारा काठमाडौंमा बिहान ११ बजे सभा बस्ने आव्हान गरेको हो ।

सभामा वार्षिक प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा चालु आर्थिक वर्षका लागि लेखापरीक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार कात्तिक २० गतेसम्म कायम सेयरधनीले मात्रै सभामा भाग लिन पाउँनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्