Shikhar Insurance
National Life

शतप्रतिशत हकप्रद सेयर जारी गर्न बलेफी हाइड्रोपावरलाई बाेर्डकाे अनुमति

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १७:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले शतप्रतिश हकप्रद सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई अनुमति दिएको हो ।

कम्पनीले  १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद सेयर निष्कासन कम्पनीले आइतबार (कात्तिक ४ गते) अनुमति पाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्