Shikhar Insurance
National Life

अर्थमन्त्री पौडेल आज राती अमेरिका प्रस्थान गर्दै

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १६:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्दै छन् ।

डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्नेछन् । उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्